Global IME Updates

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा



  • ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा 


    ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मगंलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा…

Created On:

2021-10-24

ग्लोबल आइएमई बैंकले ल्यायोे ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’, बचत खातामा मुद्दतिको प्रतिफल

  •  
    ग्लोबल आइएमई बैंकले ल्यायोे ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’, बचत खातामा मुद्दतिको प्रतिफल

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
    बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ ९.३६ प्रतिशत ब्याज प्राप्त हुनेछ । यसैगरि हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको…

Created On:

2021-10-20

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्स र ग्लोबल स्मार्ट प्लस चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा


  •  
    ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्स र ग्लोबल स्मार्ट प्लस चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा

    ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
    उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गर्नुभएको हो ।

Created On:

2021-10-19

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा


  • ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा 
     
    ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

    यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

Created On:

2021-10-18

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ । 

    बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा…

Created On:

2021-10-17

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

  • ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

    ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको मिति २०७८/०६/२५ को ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा बाट आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकको शेयरधनीहरुलाई चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया को १० प्रतिशतले हुन आउने करिब २ अर्ब १६ करोड रुपैँया बराबरको बोनश…

Created On:

2021-10-12

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर



  • ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
     
    ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैङ्किङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
    सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा मुक्तिनाथ विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।
    उक्त समझदारी…

Created On:

2021-10-12

"दशैं बिदामा काउन्टर खुल्ला रहने सम्बन्धी सूचना।"

Created On:

2021-10-11

Vacancy

Created On:

2021-10-06

Branches Conducting FCY Transactions

  • S.N.  Branch Name Address Contact Person's Name Mobile no.  Email Address Province Type of FCY Transaction 
    1 BIRATNAGAR BRANCH Ward No. 7, Hanuman Das Road, Biratnagar Binaya  Dhakal 9842153271 binaya.dhakal@gibl.com.np 1 Foreign currency (including INR) Cash/Non-cash Purchase and Sale transactions
    2 GAIGHAT BRANCH Ward no-11, Santinagar, Gaighat Dwarika Prasad Poudel 9842413834 dwarika.poudel@gibl.com.np 1 Foreign…

    Created On:

    2021-09-30

    साना दरका नयाँ / सुकिलो नोट सटही गर्ने सम्बन्धी सूचना

    Created On:

    2021-09-22

    ग्लोबल आईएमई बैंकको रेटिंगमा स्तरवृद्धि

    • मिति २०७८र०५र२३
       
      ग्लोबल आईएमई बैंकको रेटिंगमा स्तरवृद्धि

      इक्रा नेपालले जारीकर्ता रेटिंगलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A तथा हाल कायम सहायक ऋणपत्रको रेटिंगलाई [ICRANP] LA-  बाट [ICRANP] LA  मा स्तरवृद्धि गरेको हो । यस रटिंगले बैंकको आपनो वितिय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्युन रहेको जनाउँछ । 

      बैंकको पर्याप्त तरलता तथा पूजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियंत्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्दक समूह,अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रटिंगको…

    Created On:

    2021-09-17

    ग्लोबल आइएमई बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।

    Created On:

    2021-08-19

    Vacancy Announcement Notice

    Created On:

    2021-08-13

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २८ साउन २०७८, बिहिवार"

    Created On:

    2021-08-11

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २७ साउन २०७८, बुधवार"

    Created On:

    2021-08-10

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २६ साउन २०७८, मङ्गलवार"

    Created On:

    2021-08-09

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २५ साउन २०७८, सोमवार"

    Created On:

    2021-08-08

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २४ साउन २०७८, आइतबार"

    Created On:

    2021-08-07

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २१ साउन २०७८, बिहिवार"

    Created On:

    2021-08-04

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति २० साउन २०७८, बुधबार"

    Created On:

    2021-08-04

    "ग्लोबल आइएमई बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।"

    Created On:

    2021-08-04

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति १९ साउन २०७८, मङ्गलबार"

    Created On:

    2021-08-03

    "ग्लोबल आइएमई बैंकको शाखाहरु बन्द रहने सम्बन्धी जरुरी सूचना- मिति १७ साउन २०७८, आइतबार"

    Created On:

    2021-08-01

    Interest Rate Effective from Shrawan 01, 2078 (July 16, 2021)

    Created On:

    2021-07-16